बाढी प्रभावितका लागि हिमगिरि हाइजीन लिमिटेडले ७० लाख बराबरको सहयोग गर्ने
काठमाडौं : भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुको खोजी, उद्धार तथा राहतका लागि हिमगिरि हाइजिन लिमिटेडले ७० लाख बराबरकोे सहयोग गर्ने भएको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुख व्यक्त गर्दै लिमिटेडले सहयोगको प्रतिबद्धता गरेको हो। लिमिटेडले बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरुप्रति र परिवारजनमा समवेदना व्यक्त गरेको छ। घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित उद्धा
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







